Search
Back to all

नाङ्लोबाट टिमुर व्यवसाय सुरु गरेकी बासुमायाको फेरीएको व्यवसायीक यात्रा

03 Apr 2018

लाङ्लोबाट टिमुर व्यवसाय सुरु गरेकी बासुमायाको फेरीएको व्यवसायीक यात्रा यस्तो छ । टिमुर बाटै विदेशी डलर नेपाल भित्राउछिन बासुमाया । धेरैलाई रोजगार पनि दिन सफल, आगामी योजना यस्ता छन बासुमायाको । कार्यक्रम विशेष संवादमा उद्यमी महिला बासुमाया संग कुराकानी गरेका छौ । 

 

 

Comments
Leave your comment Close
Only registered users can leave comments.