Search
RSS

News

ठेलामा मःम बेच्ने देखि अहिले करोडौको यात्रामा रहेकी बसुमाया
लाङ्लोबाट टिमुर व्यवसाय सुरु गरेकी बासुमायाको फेरीएको व्यवसायीक यात्रा यस्तो छ । टिमुर बाटै विदेशी डलर नेपाल भित्राउछिन बासुमाया । धेरैलाई रोजगार पनि दिन सफल, आगामी योजना यस्ता छन बासुमायाको । कार्यक्रम विशेष संवादमा उद्यमी महिला बासुमाया संग कुराकानी गरेका छौ ।
टिमुरको छोपले बनाएको परिचय,अचार बेचेरै ५० जनालाई प्रत्यक्ष रोजगारी-Inspiring Story